धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए सपथ


काठमाडाैँ । नेपाल धितोपत्र बोर्डका नवयुनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सपथ ग्रहण गरेका छन् । मंगलबार अर्थमन्त्रालयमा श्रेष्ठले सपथ ग्रहण गरेका हुन् ।

श्रेष्ठलाई सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले अध्यक्षमा नियुक्त गरेकाे हाे ।