काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्त चापागाँई नियुक्त भएका छन् । बैंकको मङ्सिर १५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई माघ १ गतेबाट लागु हुने गरी सिइओमा नियुक्त गरेको हो ।
आगामी ४ वर्षको लागि चापागाँईलाई सीईओमा नियुक्त गरेको उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्