काठमाडौँ। हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । बैंकले आर्थिक वर्ष ०८०।०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको हो ।
कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
बैंकले लाभांश वितरण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष उक्त वित्तीय विवरण स्वीकृतिको लागि पेश गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्