गुडविल फाइनान्सले लाभांश वितरण नगर्ने


काठमाडौँ। गुडविल फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस ५ गते शुक्रबार बसेको संचालक समितिको बैठकले यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिने बैंकले जनाएको छ ।