काठमाडौं । नेपाल बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८० ८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । ।
बैंकले वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्