बिहीबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक लाख ६७ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार २ हजार ३०० रुपैयाँले बढेर एक लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य ३५ रुपैयाँले बढेर एक हजार ९६५ रुपैयाँ कायम भएको छ ।