काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रेहको सेयर बिक्रीमा ल्याएको छ ।
उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय तिनकुने काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।
उक्त समय अवधिमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री खुल्ला गर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्