अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष राइजरबिच भेटवार्ता


काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबिच शिष्टाचार भेटवार्ता भएको छ ।

सो अवसरमा नेपाल सरकार र विश्व बैंकबिच आगामी साझेदारीका विषयमा छलफल भएको छ ।