बीवाईडी एट्टो३ इलेक्ट्रिक कार नेपालमा शनिबार सार्वजनिक हुने

काठमाडौं । नेपालमा आगामी शनिबार बीवाईडी एट्टो ३ सार्वजनिक हुने भएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आगामी शनिबार बीवाईडी एट्टो३ सार्वजनिक गर्ने जनाएकाे छ । चाइनिज ब्रान्ड बीवाईडीले नयाँ इलेक्ट्रिक कार एट्टो ३ भारतमा आज सार्वजनिक गरेकाे छ । कम्पनीका अनुसार ५० हजार भारुका साथ बुकिङ गर्न सकिने सो इलेक्ट्रिक … Continue reading बीवाईडी एट्टो३ इलेक्ट्रिक कार नेपालमा शनिबार सार्वजनिक हुने