काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका तीन ओटै जिल्लामा कर्फ्यू आदेश जारी गरेको छ ।
सोमबार भएको जेनजी प्रर्दशनमा १९ जनाको मृत्युभएपछि थप प्रर्दशन चर्कने आशंकामा सरकारले काठमाडौँ,भक्तपुर र ललितपुरका तीनओटै जिल्लाभित्र विभिन्न क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरेको हो ।
आज पनि युवाहरुले विहानैदेखि संसद भवन अगाडि भेला भएर प्रर्दशन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्