दशैँ टीकाको दिन काठमाडौँमा बढ्यो चहलपहल (फोटो फिचर)


दशैँ टीकाको दिन काठमाडौँमा चहलपहल बढेको छ । गत वर्षको भन्दा यो‌ वर्ष बढ्दो क्रममा देखिएको हो । आफन्तसँग टीका थाप्न निजी तथा सार्वजनिक यातायातमा पनि सर्वसाधारणको चहलपहल दिनभरजसो नै बढेको पाइएको हो ।

शब्द/तस्बिर: टक्सार