काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ हजार ७०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ३६ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ३९ हजार रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ८० रूपैयाँले बढेर ३ हजार ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

 
  
                            

 
                    
प्रतिक्रिया दिनुहोस्