काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ ।
स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संसोधन सहित) बमोजिम योग्यता पुगेका, नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीले प्रस्ताव पेश गर्न सक्नेछन् ।
इच्छुक स्टार्टअप उद्यमीले एक्काइस दिनभित्र परियोजना प्रस्ताव पेश गर्न सक्ने जनाइएको छ ।




प्रतिक्रिया दिनुहोस्