काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलाामा एक हजार ७०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६० हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ५९ हजार रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य १५ रूपैयाँले बढेर ३ हजार ८८५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्