काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ५९ हजार रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ५९ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ७० रूपैयाँले बढेर ४ हजार ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्