काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ६७ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ७० हजार ६०० रूपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २१० रूपैयाँले बढेर ४ हजार ९९० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्