काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा २ हजार ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ लाख ३ हजार ८०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २९० रूपैयाँले बढेर ६ हजार ४८० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्