काठमाडौँ । आइतबार १८ ओटा टिएमएसमा समस्या देखिएको छ । आज कारोबार समयमा १८ ओटा टिएमएसमा समस्या देखिएको थियो ।
लगानीकर्ताहरूले सेयर खरिद विक्री गर्ने समयमा टिएमएसमा समस्या देखिँदा लगानीकर्ताहरू समेत समस्यामा परेका हुन् । आइतबार नेप्से ५७ अंकले बढेको थियो भने ११ ओटा कम्पनीको सकारात्मक सर्किट लागेको थियो ।
नेप्सेका एक उच्च अधिकारीले के कारणले टिएमएसमा समस्या आएको भनेर ब्रोकरहरूलाई पत्राचार गरेको बताए ।


प्रतिक्रिया दिनुहोस्