बालेन शाहद्वारा प्रधानमन्त्री कार्कीको नेतृत्वको प्रशंसा, भने: लोकतन्त्रले जितेको छ, आमा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको प्रशंसा गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै उनले प्रधानमन्त्री कार्कीको योगदानको कदर गरेका हुन्।

उनले लेखेका छन्, “हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ, आमा।”