काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका दुइ उम्मेदवारले मात्रै अग्रता कायम गरेका छन् ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व र महेन्द्रबहादुर शाहीले कालिकोटबाट अग्रता कायम गरेका छन् ।
दुबै तत्कालीन माओवादी पृष्ठभूमिबाट आएका हुन् । यसअघि मुख्य दलका शिर्ष नेता मात्रै अगाडि देखिएका छन् ।
तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा यसपटक उम्मेदवार थिएनन् । केपी शर्मा ओली झापा ५ मा रास्वपाका बालेन्द्र शाहसँग पछि परिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्