म्याग्दीमा महावीर पुनको अग्रता


म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता लिएका छन् । चुनावी सरकारबाट राजीनामा दिएर चुनाव लड्न गएका पुनले अग्रता लिएका हुन् ।