राप्रपालाई पहिलाे जित, जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी


काठमाडौँ । राप्रपाले पहिलाे जित निकालेकाे छ । जुम्लाबाट राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही विजयी भएका हुन् ।

शाहीले नेकपाका नरेश भण्डारीलाई पराजित गरेका हुन् । शाहीले नेकपाका नरेश भण्डारीलाई पराजित गरेका हुन् ।

शाहीले ११ हजार ६३६ मत प्राप्त गरे । शाहीले भण्डारीलाई ३ हजार १ सय ८१ फराकिलो मतान्तरले पराजित गरेका हुन् ।