काठमाडौँ । पहिलो पटक चुनावमा भाग लिएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) कमजोर देखिएको छ ।
प्रत्यक्षतर्फ निकै कमजोर प्रर्दशन गरेको नेकपा(माओवादी)काे समानुपातिकमा पनि राम्रो अवस्था छैन ।
निर्वाचन आयोगको दिउँसो १ बजेको तथ्याङ्कअनुसार ३४ लाख ७५ हजार मत गन्दा नेकपा (माओवादी)ले जम्मा ११ हजार मत पाएको छ ।


प्रतिक्रिया दिनुहोस्