गोरखा । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।
गुरुङ २९ हजार ८ सय ९६ मतसहित फराकिलो मतान्तरले विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३ सय ९८ मत ल्याएका छन् ।
नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत र चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्