‘राजनीतिक नियुक्ति पाएकाहरूले राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुस्’


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक नियुक्ति पाएकाहरूलाई राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गरेका

प्रतिनिधि सभाको पहिलो बैठकमा उनले विगत सरकारले नियुक्त गरेकाहरूलाई राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गरेका हुन्।

उनले रास्वपाको सरकारलाई सहयोग गर्न पनि आग्रह गरेका हुन् ।