काठमाडौँ। मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद् बैठकले रिक्त २ पदमध्ये पण्डितलाई मात्र डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्