काठमाडौँ । उपसभामुख पदमा राप्रपाबाट सांसद सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । उनी राप्रपाको समानुपातिक सांसद हुन् ।
लामाको प्रस्तावकमा राप्रपा दलका नेता ज्ञानेन्द्र शाही छन् भने समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन् ।
२६ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्