काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३ हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला ३ लाख २ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ९९ हजार ८०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १२० रूपैयाँले घटेर ५ हजार १३० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्