काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
दिउँसो २ बजे सिंहदरबारस्थितमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची छ । बैठकमा केही अध्यादेश तथा सुकुम्बासी बस्तीको विषयमा पनि छललफल हुने स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्