काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार सोमबार प्रतितोला २ लाख ९२ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ९१ हजार ५०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ९० रूपैयाँले घटेर ५ हजार ६० रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्