काठमाडौं-मुग्लिङ-नारायणगढ सडकखण्ड आज राति १० बजेदेखि बन्द


काठमाडौं ।
काठमाडौं – मुग्लिङ – नारायणगढ सडकखण्ड आज राति १० बजेदेखि बन्द गरिएको छ ।

वर्षाको‌ कारण हुनसक्ने सम्भावित दुर्घटना बाट सुरक्षाका लागि सम्पूर्ण रुपमा सम्पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।