नित्यनाथ पुनःनिर्माणका लागि शिलान्यास: आउँदाे माघ १ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ८, नवाली टोलमा स्थित नित्यनाथ सत्तलको पुनःनिर्माणको शिलान्यास गरिएको

‘टिभिइटीलाई प्रभावकारी बनाउन सरकार र निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य आवश्यक’

काठमाडाैँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम (टिभिइटी)

नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्छौंः मन्त्री खड्का

काठमाडाैँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धमा छुट्टै

नेपाल ग्रे लिस्टको जोखिममा: एफएटीएफ बैठकले लिनेछ निर्णय

काठमाडाैँ । आजदेखि फ्रान्सको पेरिसमा फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को बैठक सुरू भएको छ

आजदेखि हाँडीगाउँका विभिन्न रुटमा एकतर्फी प्रणाली लागू

काठमाडाैँ । काठमाडाैँ महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँ क्षेत्रमा यातायात व्यवस्थापनलाई प्रभावकारी, सुरक्षित र सहज

चित्रकला, संगीत र साहित्यिक कार्यक्रमले अन्तरनिहित बाल प्रतिभा प्रस्फुटन गराउँछः प्रमुख शाह

काठमाडौँ । विद्यालय स्तरका बालबालिका लक्षित चित्रकला, संगीत र साहित्यिक कार्यक्रमले उनीहरूको चौतर्फी विकासमा योगदान

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा

काठमाडौँ । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने

प्रधानमन्त्री ओलीले भने: प्रजातन्त्रले सडक, पुल, बिजुली, अस्पताल र विद्यालय बनायो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रले देशभर विकास निर्माणमा महत्वपूर्ण योगदान दिएको बताएका छन्।

फागुन ८ देखि भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

काठमाडाैँ । फागुन ८ गतेदेखि ११ गतेसम्म काठमाडौँकाे भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी

सबै क्षेत्रबाट मुलुकको अवस्थामा थप परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको