Tag: अर्थमन्त्रालय

अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्र उप्रेती

काठमाडौं । युवा अर्थशास्त्री डा. सुरेन्द्रकुमार उप्रेती अर्थमन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।