दाङ क्षेत्र नम्बर १ को मत गणना मध्यान्न १२ बजेदेखि सुरु हुने


ङ । दाङ क्षेत्र नम्बर १ को मत गणना मध्यान्न १२ बजेदेखि सुरु हुने भएको छ ।

बिहान बसेको सर्वदलीय बैठकले मध्यान्न १२ बजेदेखि मत गणना सुरु गर्ने निर्णय गरेको हो । लमही नगरपालिकाको भवन लमहीमा मत गणना हुने छ ।

दाङ क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादीबाट मेटमणि चौधरी, एमालेबाट शान्ता चौधरी उम्मेदवार छन् ।