काठमाडौंमा २८ औं क्यान इन्फोटेक सुरू (फाेटाेफिचर)


कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा मंगलबारदेखि २८औं क्यान इन्फोटेक सुरू भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा ६ दिनसम्म सञ्चालन हुने सूचना सञ्चार प्रविधि प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल एपमार्फत पानसमा बत्ति बालेर उद्घाटन गरेकी हुन्।

शब्द/तस्बिर: पुष्पा पाल