सार्वजनिक यातायात हड्तालः कार्यालय समयमा ट्राफिकजाम उस्तै (फाेटाे फिचर)


काठमाडौँ उपत्यकाभित्र आज बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन्। ट्राफिकले वृद्धि गरेको जरिवानाको विषयलाई लिएर नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घले मंगलबार उपत्यकाभर सार्वजनिक यातायात ठप्प पार्न्र निर्णय गरेको हो । तर कार्यालय समयमा भने ट्राफिकजाम सामान्य दिनकाे जस्तै देखिएकाे छ ।

तस्बिरहरूः अनुप आचार्य/अस्मिता धिताल