१५ तस्बिरमा हेर्नुहाेस् महाशिवरात्री पूर्वसध्याकाे आरती र पशुपतिनाथकाे चहलपहल


महाशिवरात्रीकाे पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसर खचाखच भरिएकाे छ । सामान्य अवस्थामा पनि आरतीकाे समयमा भीडभाड हुने पशुपतिनाथ क्षेत्र सुक्रवार रातमा थप घुइँचाे बढेकाे छ ।

तस्बिरः पुष्पा पाल/टक्सार