महाशिवरात्रीकाे पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसर खचाखच भरिएकाे छ । सामान्य अवस्थामा पनि आरतीकाे समयमा भीडभाड हुने पशुपतिनाथ क्षेत्र सुक्रवार रातमा थप घुइँचाे बढेकाे छ ।
तस्बिरः पुष्पा पाल/टक्सार
५ फाल्गुन २०७९, शुक्रबार
महाशिवरात्रीकाे पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसर खचाखच भरिएकाे छ । सामान्य अवस्थामा पनि आरतीकाे समयमा भीडभाड हुने पशुपतिनाथ क्षेत्र सुक्रवार रातमा थप घुइँचाे बढेकाे छ ।
तस्बिरः पुष्पा पाल/टक्सार
प्रतिक्रिया दिनुहोस्