डोलेश्वर महादेव मन्दिरमा भक्तजनकाे घुइँचाे (फाेटाे फिचर)


केदारनाथकाे शिर मानिएकाे भक्तपुरकाे सूर्यविनायक नगरपालिकास्थित डाेलेश्वर महादेवकाे मन्दिरमा बिहानैदेखि भक्तजनकाे भीड लागेकाे छ । पशुपतिनाथ परिसरजस्तै मित्र राष्ट्र भारतबाट आएका साधुसन्तसमेतकाे बाक्लाे उपस्थिति र गेट बाहिरदेखि नै दिनभरजसाे कम नभएकाे भक्तजनकाे लाइनले पशुपतिनाथकाे झल्काे दिइरहेकाे छ ।

तस्बिरः किरण आचार्य/टक्सार