तनहुँ १ मा स्वर्णिम वाग्ले विजयी


काठमाडौँ । तनहुँ १ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन् ।

वाग्लेले ३४ हजार ९ स १९ मत प्राप्त गर्दै विजय भएका हुन् । निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसमा गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् भने ८ हजार ४ सय ८८ मत प्राप्त गर्दै तेस्रो बनेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार शोभा गुरूङले २१८ मत प्राप्त गरेकी छिन् भने मंगल नेशनल अर्गनाइजेसनका

प्रेम बहादुर थापाले १६६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।