अरुण हाइड्रोको सामान बाकेको सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना


काठमाडौँ । सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परको छ ।

संखुवासभाको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले अप्पर अरुण हाइड्रोको सामान लैजानेक्रममा भोटखोला गाउँपालिका ४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटना भएको जानकारी दिएका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।