भृकुटीमण्डपमा नेपाल चेम्बर एक्सपाे २०२३ सुरु (फाेटाेफिचर)


बिहिबारदेखि काठमाडाैँको भृकुटीमण्डपमा नेपाल चेम्बर एक्सपाे २०२३ सुरु भएको छ । यो मेला जेठ ४ गतेदेखि ८ गतेसम्म प्रदर्शनीहलमा ५ दिनसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा नेपालमा बनेका विभिन्न ब्राण्डका लत्ताकपडा लगायतका सामाग्री राखिएको छ । यस प्रदर्शनीमा नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा बनेका सामाग्रीहरू राखिएका छन् ।

शब्द/तस्बिरः पुष्पा पाल