काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले यो वर्ष आर्थिक वृद्धिदर २.१६ प्रतिशत रहने अनुमान गरेका छन् ।
आर्थिक वर्ष २०८ ८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रि महतले ले आगामी वर्षको बजेट भाषण गर्नेक्रममा विश्व अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आर्थिक वृद्धि खुम्चिने बताएका छन्।
गत वर्ष आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने अनुमान थियो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०र८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।
प्रतिक्रिया दिनुहोस्