प्रधानमन्त्री कृषि आधुनिकीकरणका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन


काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ।

सोमबार आगामि आर्थिक बर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा।प्रकाशशरण महतले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताएका हुन्।