हुलाकी राजमार्ग निर्माणका लागि ३ अर्ब ३९ करोड बजेट विनियोजन


काठमाडौँ । तराई र मधेसका जिल्ला जोड्ने हुलाकी राजमार्ग निर्माणका लागि ३ अर्ब ३९ करोड बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले तराई मधेसका विभिन्न जिल्लाका आठ खण्डको सडक निर्माण गर्न ३ अर्ब ३९ करोड विनियोजन गरेका हुन्