भाेकभाेकै आन्दाेलन गरिरहेका छन् सहकारी पीडित (फाेटाेफिचर)


काठमाडौँ । कहिले बर्खे झरी त कहिले आगो जस्तै ताताे गर्मी सहेर भोक तिर्खा नभनि सहकारी पीडितहरू माइतिघरमा आन्दाेलनरत छन् ।

आज हरिशयनी एकादशीको दिन पानी मात्र खाई आफ्नो बचत फिर्ता पाउने आशामा सहकारी पीडीतहरु दिन बिताइरहेका छन् । आज २७ दिन पुरा हुँदा पनि उनीहरूको माग पुरा हुन सकेको छन् ।

हाम्रो माग पुरा गर सरकार भन्दै अनीहरुको प्रदर्शन जारी छ । आफूहरूले बचत गरेको पैसा फिर्ता नपाएसम्म आन्दाेलन जारी राख्ने उनीहरूकाे भनाई छ ।

शब्द/तस्बिरः पुष्पा पाल