धान राेप्न व्यस्त किसान (फाेटाेफिचर)


काठमाडाैँ । वर्षाको मौसम सुरू भएसँगै किसानहरू रोपाइँमा व्यस्त छन् । किसानहरू खेत खन्ने, बिउ बिजन छर्ने, उमार्ने तयारीमा जुटिरहेका छन्। सहर वरपर रहेका विभिन्न तटीय क्षेत्रमा पनि रोपाइँ भैरहेको देख्न सकिन्छ। धर्मस्थलीकाे थाली गाउँमा राेपाइँ गरिरहेका किसानहरूः

शब्द/तस्बिरः पुष्पा पाल