काठमाडौँ । नेपाल राष्ट्र बैंकले स्ट्रेस्ड लोन रिजोलुसन फ्रेम वर्क जारी गर्ने भएको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै प्राकृतिक प्रकोप वा अन्य परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुको कर्जा पुनरसंरचना लगायतका व्यवस्था गरेर पुनरुत्थान तथा अन्य व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाले अवलम्बन गर्नु पर्ने उपाय र प्रकृयालाई समावेश गरी फ्रेमवर्क जारी गर्ने उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्