हेर्नुहाेस् स्कुलका विद्यार्थीहरूले बनाएका आकर्षक तस्बिरहरू (फाेटाेफिचर)


काठमाडौँ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा (QKS) को आयोजनमा चित्रकला प्रदर्शनी चलिरहेकाे छ । गत शनिबारदेखी सुरु भईरहेको चाैँथाे चित्रकला प्रदर्शनी २०२३ साउन २८ गते समाप्त हुनेछ ।

यस चित्रकला प्रदर्शनीमा काठमाडाैँ उपत्यका भित्रका विभिन्न २३ विद्यालयहरुका विद्यार्थीले कोरेका कलाहरु राखिएका छन् ।

शब्द/तस्बिरः पुष्पा पाल