दशैँकी दक्षिणकाली (हेर्नुहोस् १८ तस्बिरमा)


बडादशैंँमा शक्तिपीठहरूमा दर्शनार्थीहरूको विशेष उपस्थिति रहने गर्छ । देशभरका शक्तिपीठहरूमा दक्षीणकालीमाा पनि उत्तिकै घुँइचो रहने गर्छ । हेर्नुहोस् दक्षिणकालीमा दर्शनार्थी र वरपरको अवस्था समेटिएका १८ तस्बिर।

शब्द/तस्बिरः टक्सार